मुख्य समाचार

इम्बोस्ड नम्बर प्लेटमा फेरि झेल



काठमाडौं । नेपाल मात्र विश्वको एकमात्र त्यस्तो देश को जसको सडकमा गुड्ने सवारी साधनमा अहिलेसम्म नेपाली भाषाको देवनागरी लिपिमा लेखिएको नम्बर प्लेट देख्न सकिन्छ । तर, मातृभाषा नेपालीलाई सडकका सवारीसाधनबाट विस्थापित गर्न माफियाको इशारामा जिम्मेवार निकायमा रहेकाहरू कमिसनको चक्करमा फेरि सक्रिय भएका छन् ।

प्रकाशित : २९ श्रावण २०८२, बिहिबार, ,