काठमाडौँ । एक वर्षको अवधिमा स्थायी लेखा नम्बर (प्यान) लिनेहरूको संख्या १४.२ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयका अनुसार २०८० असार मसान्तसम्म ६३ लाख ४० हजारले स्थायी लेखा नम्बर लिएका थिए । गत आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ८६ हजार थपिएका छन् ।



अर्थ
१० आश्विन २०८१, बिहिबार, ,
काठमाडौँ । एक वर्षको अवधिमा स्थायी लेखा नम्बर (प्यान) लिनेहरूको संख्या १४.२ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयका अनुसार २०८० असार मसान्तसम्म ६३ लाख ४० हजारले स्थायी लेखा नम्बर लिएका थिए । गत आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ८६ हजार थपिएका छन् ।
प्रकाशित : १० आश्विन २०८१, बिहिबार, ,
प्रतिक्रिया