काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आउँदाे आर्थिक वर्ष २०८२/८२ काे माैद्रिक नीति सार्वजनिक गरेकाे छ । मौद्रिक नीतिमा राष्ट्रिय परिचयपत्र प्रणालीको प्रयोगलाई बैंकिङ क्षेत्रसँग एकीकृत गर्ने उल्लेख छ । नीति अनुसार बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान अर्थात् (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सक्नेछन् । ग्राहकले एक पटक कुनै एक बैंकमा आफ्नो विवरण अद्यावधिक…