समाचार

नयाँ संघीय संसद भवन निर्माणका काम अन्तिम चरणमा (तस्विरसहित)



सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संघीय संसद भवनको मुख्य सभा हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

आधुनिक र भव्य संरचनासहित तयार भइरहेको यो हलमा अहिले भित्री सजावट र प्राविधिक कामहरू तीव्रताका साथ अघि बढिरहेका छन्। निर्माणमा खटिएका प्राविधिक तथा कामदारहरूले सभा हललाई पूर्णता दिने कार्य गरिरहेका छन् ।

प्रकाशित : ८ जेष्ठ २०८३, शुक्रबार, ,