सूचना / प्रविधि

नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट समेतआवास र सरल कर्जा पाउने



काठमाडौं मङसिर १७, नागरिक लगानी कोषका सहभागीहरूले शाखाकार्यालयहरूबाट समेत आवास सरल कर्जा पाउने भएका छन् कोषकासबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मकोआवास सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको  

कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज होस्भन्ने उद्देश्यले कर्जा सुविधालाई सहज बनाइएको हो योभन्दा अघि सबैशाखा कार्यालयहरूले आवास सरल कर्जा स्वीकृतिको लागि कर्जाकोकागजपत्र केन्द्रीय कार्यालयमा पठाउनु पर्ने व्यवस्था थियो नयाँव्यवस्थापछि निश्चित रकमसम्मको कर्जा अब शाखा कार्यालयबाट नैउपलब्ध हुने भएकोले सेवाग्राहीलाई कर्जा कारोबारमा सहजता मिल्नेअपेक्षा कोषले गरेको

त्यसैगरी कोषले सहभागीहरूलाई बचत रकमको ९० प्रतिशतसम्म ऋणसापटी दिन सकिने व्यवस्था गरेको यसअघि यस्तो सापटीको सीमासहभागीको नाममा जम्मा रहेको बचत रकमको ८० प्रतिशतसम्म थियो

प्रकाशित : १७ मंसिर २०८१, सोमबार, ,