पुर्व स्वास्थ्य मन्त्री बस्नेतद्वारा चौतारा अस्पतालमा डायलाइसिस सेवा शुभारम्भ

सिन्धुपाल्चोक, ६ असोज : पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद मोहनबहादुर बस्नेतले चौतारा अस्पतालमा हेमोडायलाइसिस सेवाको शुभारम्भ गरेका छन् । चौतारा अस्पतालमा आईतबार आयोजना गरिएको विशेष कार्यक्रममा पुर्व स्वास्थ्य मन्त्री बस्नेतले पाँच शैयाका डायलाइसिस सेवाको शुभारम्भ गरेका हुन । डायलाइसिस सेवा सञ्चालनमा आएपछि चौतारा आसपास र सिन्धुपाल्चोक जिल्लाका मिर्गौला…