काठमाडौं,१६ असार । आगामी साउन १ देखि स्वास्थ्य बीमा सुविधा लिएकहरुले जुनसुकै सरकारी अस्पतालमा उपचार गर्दा रिफर लिन नपर्ने भएको छ ।
प्रथम विन्दु जहा भएपनि सरकारले आगामी साउन १ गतेदेखि जुनसुकै सरकारी अस्पतालमा विना रिफर नै उपाचार गर्न सकिने नीतिगत ब्यवस्था गरेको हो ।
यो ब्यवस्था लागु भए सँगै यसअघि केन्द्रीय,प्रादेशिक अस्पतालमा उपाचार गर्न बीमितले पहिलो सेवा विन्दुमा सेवा उपलब्ध नभएमा मात्र रिफर लिएर आउनु पर्ने ब्यवस्था थियो,अव त्यो आवश्यक नपर्ने भएको छ























प्रतिक्रिया