back

पुर्व मन्त्री बस्नेतलाइ हनुमन्ते पीडितद्वारा आशिर्वाद

बिनु पुरी , भक्तपुर । लामो समयदेखि हनुमन्ते बाढीबाट पीडितहरुले पुर्ब मन्त्री तथा बिकास प्रेमी युवा नेता महेश बस्नेतलाई आशिर्वाद दिएका छन ।
देशभर र उपत्यकाका बिभिन्न ठाँउमा बाढी आँउदा भक्तपुर हनुमन्ते क्षेत्रका बासिन्दाले सुरक्षित महसुस गरेपछि पुर्व मन्त्री बस्नेतलाइ आशीर्वाद दिएका हुन।
केहि वर्ष अघि अलि ठुलो पानी पर्ना साथ हनुमन्ते खोला आसपास बसोबास गर्ने सबैलाई खोला बस्तिमा पस्छ भन्ने चिन्ता हुन्थ्यो तर अहिले त्यो चिन्ताबाट मुक्त भएका छन ।
हनुमन्तेमा बाढी संगै दुर्गन्धित ढल घरमा आउथ्यो । स्थानीय बासिन्दा वाक्क दिक्क भयर कतिले आफू बस्दै आयको घर बेचेर पनि हिड्नु परेको पनि थियो।घर बनाउन घडेरी किन्नु हुने धेरैले लामो समय सम्म घर बनाउन आँट गर्न सक्दैन थे। पुर्व मन्त्री महेश बस्नेतको पहलमा हमुन्तेलाइ व्यवस्थापन गरेर खोला नथुनिने भएपछि अहिले सबैलाई आनन्द छ । अहिले हनुमन्ते आसपास न बाढी पस्छ न दुर्गन्ध नै छ ।
Ok


बनेपा नगरपालिका
महिला विरुद्धको हिंसा सह्य हुँदैन : गृहमन्त्री

महिला विरुद्धको हिंसा सह्य हुँदैन : गृहमन्त्री

वि.सं.२०८१ मंसिर २० बिहीवार १८:१०

काठमाडौं – गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

वि.सं.२०८१ मंसिर १६ आइतवार १८:५८

१६ मंसिर काठमाडौ,शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले नागरिकप्रतिको...