breaking news

कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा १६६ रन जोडेको हो।

बलिङमा चितवनतर्फ रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एक–एक विकेट हासिल गरे।

प्रकाशित : २ मंसिर २०८२, मंगलबार, ,