ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले छापा मार्दा ठुलो परिमाणमा अवैध रकम बरामद भएको बताईएको छ।
प्रहरी स्रोतका अनुसार सो क्रममा एक जनालाई नियन्त्रणमा लिइएको छ ।पक्राउ पर्नेमा विनोद श्रेष्ठ नाम गरेका व्यक्ति रहेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















