काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दल दर्ता भएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागी नेपाली काँग्रेस, नेकपा एमालेसहित ६८ राजनीतिक दल दर्ता भएका हुन्।
आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ ।























प्रतिक्रिया