breaking news

कुलमान र हर्कको पक्षमा शीतल निवासमा नाराबाजी



काठमाडौँ– अन्तरिम सरकार निर्माणको गाँठो फुक्न नसकेका बेला धरानका मेयर हर्क साम्पाङ र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङको पक्षमा नाराबाजी भएको छ।

महाराजगञ्जस्थित राष्ट्रपति भवन शीतल निवास अगाडि युवाहरूले नाराबाजी गरिरहेका छन् ।

अहिलेसम्म प्रधानमन्त्रीमा सुशील कार्कीको सम्भावना बलियो छ । तर अझै पनि संसद् विघटनसहितका विषयमा कुरा नमिल्दा समस्या भएको छ।IMG_20250912_183449.jpg

प्रकाशित : २७ भाद्र २०८२, शुक्रबार, ,