समाचार

भाद्र १८ गतेदेखि निजी विद्यालय सञ्चालकहरुले अनिश्चितकाल विद्यालय बन्द गर्ने



काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । दोश्रो चरणका आन्दोलनको कार्यक्रम घोषणा गर्दै भाद्र १८ सम्म मागको सकारात्मक सुनवाइ नभए अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका हुन् ।

विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै आन्दोलनरत निजी विद्यालय सञ्चालकहरूको पहिलो चरणको आन्दोलन आज सकिएको छ।

प्रकाशित : १२ भाद्र २०८२, बिहिबार, ,