प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ सम्म बिराटनगरमा हुने

काठमाडौं । नेकपा एमालेको भातृ सङ्गठन प्रेस चौतारी नेपालको राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ । चौतारीको बुधवार बसेको दसौँ सचिवालयको बैठकले केन्द्रीय महाधिवेशनको मिति आगामी फागुन २३, २४ र २५ गतेको लागी कोसी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय गरेको छ । चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले सङ्गठनको दसौँ महाधिवेशन तयारीको लागी विभिन्न उपसमितिसमेत…