मेलम्मचि असोज६,मेलम्चीका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा फोकल शिक्षकलाई दुई दिने लैङ्गिक समानता तथा सामाजीक समावेशीता सम्बन्धी तालिम आइतबार मेलम्चीमा सम्पन्न भएको छ ।

करुणा ट्रष्टको आर्थिक सहयोग तथा मेलम्ची नगरपालिकाको समन्वयमा रीड नेपालले तालिमको आयोजना गरेको हो ।
विद्यालयलाई बाल मैत्री, लौङ्गिक मैत्री, अपांग मैत्री तथा समावेशीमैत्री बनाउनको लागि तालिमको आयोजना गरिएको रीड नेपालका केन्द्रिय कार्यलयका सेफ गार्ड अफिसर लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो ।
तालिममा बाल अधिकार, बाल संरक्षण, तथा बाल सुरक्षा लगायत विषयमा सहभगीलाइ अफिसर श्रेष्ठले जानकारी गराउनु भएको थियो ।
बालबालिकालाई हुने दुव्र्यवहार असर र न्युनिकरणका बारेमा २ दिने तालिममा जानकारी गराइएको थियो । तालिम समापनमा बोल्दै मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार भटृराईले तालिममा सिकेका कुरा घर, विद्यालय र समुदायमा पनि सिकाउन आग्रह गर्नुभयो । तालिमले लौङ्गिक विभेद कम गर्ने र अपांग मैत्री विद्यालय बनाउन सहयोग पुग्ने उहाँले बिश्वास व्यक्त गर्नुभयो । उहाँले संघ, प्रदेश तथा स्थानीय सरकारले समावेशीतालाई विशेष स्थान दिने गरेको बताउदै मेलम्ची नगरपालिका लौङ्गिक विभेद रहित ,अपांगामैत्री विद्यालय बनाउन लागि परेको बताउनुभयो ।
तालिममा सहभागी शिक्षकहरुले आफुले सिकेका कुरा विद्यालय र समुदायमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । तालिममा मेलम्ची नगरपालिकाका ४, ६, १०, ११, १२ र १३ का १८ ओटा विद्यालयका प्रध्यानध्यापक तथा बाल क्लब / इको क्लबका फोकल शिक्षकहरुको सहभागीता रहेको रीड नेपालका परियोजना अधिकृत शोभा सुवेदीले जानकारी दिनुभयो ।
समापन कार्यक्रमको सहजीकरण आयोजक संस्थाकी वातावरण अधिकृत शुसिला कंडेलले गर्नुभएको थियो
तालिम सम्पन्न
मेलम्चीका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा फोकल शिक्षकलाई दुई दिने लैङ्गिक समानता तथा सामाजीक समावेशीता सम्बन्धी तालिम आइतबार मेलम्चीमा सम्पन्न भएको छ ।

प्रतिक्रिया