back
noc

नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई कार्कीद्वारा कुर्सी हस्तान्तरण

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई प्रभाव दैनिकका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीले २० थान प्लाष्टिकको कुर्सी मंगलबार हस्तान्तरण गरेका छन् ।
शाखाका अध्यक्ष सूर्य सुवेदी र कार्य समिति सदस्य रमेश कुमार बोहोरालाई संयुक्त रुपमा कार्कीले कुर्सी हस्तान्तरण गरेका हुन् । कार्यक्रममा शाखाकी उपाध्यक्ष अप्सरा गौतम, सचिव महेश्वर गौतम, सह–सचिव हेमबहादुर राणा, कार्य समिति सदस्य रमेश लामिछाने, उपत्यका प्रदेश समितिका सदस्य विष्णु गिरी, पत्रकार एकराज दाहाल, विएन दाहाल, ताराचन्द्र देवकोटा, अमिर लामा, पद्मा सागर कक्षपतिलगायत झण्डै दुई दर्जन पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रबन्धक निर्देशक कार्कीले कार्य समिति सदस्य रमेश कुमार बोहोराको आग्रहमा शाखालाई २० थान कुर्सी उपलब्ध गराएको जनाए । आगामी दिनमा पनि शाखालाई सक्दो सहयोग गर्ने कार्कीले बताए । अध्यक्ष सुवेदीले शाखालाई सहयोग गरेकोमा कार्कीलाई धन्यवाद दिए । अध्यक्ष सुवेदीले शाखाका सदस्यहरुलाई समस्या पर्दा शाखाले सक्रियता देखाउँदै आएको पनि जनाए ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...