कोदारीको इकोमा गएको पहिरो अझै खुलेन, चिनियाँ सामान बोकाएरै ढुवानी चीनमै अड्किए पाँच सय कन्टेनर

सिन्धुपाल्चोक । नेपाल चीन उत्तरी सीमा नाका तातोपानी बर्षायम सुरु भएसगै अस्तब्यस्तकै अवस्थामा छ। गत असार २४ को भोटेकोशीको बाढीले रसुवागढी नाका बन्द भएपछि चीनसँगको ब्यापारीक सिमा तातोपानी नाका पहिरो र सडकको दुरअबस्थाले सस्ती भोग्नु परेको छ । नेपाल चीन मितेरी पुलबाट २ किमि नेपाल तर्फको बाटो भासिँदा अहिले व्यावसायिहरु मार खेप्न बध्य् छन ।…